केपी ओली कपमा केक काटेर जन्मदिन मनाउँदै प्रधानमन्त्री [तस्बिरहरू]

फाल्गुन ११, २०८१

तस्बिर : हेमन्त श्रेष्ठ

PM celebrates birthday by cutting cake at KP Oli Cup [Photos]

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार केपी ओली फुटबल प्रतियोगिताको उद्घाटनका क्रममा जन्मदिन मनाएका छन् । प्रतियोगिताको उद्घाटनमा पत्नी राधिका शाक्यसहित उपस्थित भएका प्रधानमन्त्री ओलीले केक काटेर जन्मदिन मनाएका हुन् ।

PM celebrates birthday by cutting cake at KP Oli Cup [Photos]

प्रतियोगितामा ६ ‘ए’ डिभिजन टोली, दुई विदेशी र एक आयोजक गरी ९ टोलीले प्रतिस्पर्धा गर्नेछन् । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुने प्रतियोगिताका प्रतिस्पर्धी अन्य टोलीमा संकटा, मछिन्द्र क्लब र भुटानको ट्रान्सपोर्ट युनाइटेड छन् । विजेताले १५ लाख ११ हजार १ सय ११ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कारसहित ट्रफी जित्नेछ ।

PM celebrates birthday by cutting cake at KP Oli Cup [Photos]

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १ लाख, उच्च गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उदीयमान खेलाडीलाई ५० हजारले पुरस्कृत गर्ने आयोजक संघका अध्यक्ष एवं प्रतियोगिता संयोजक क्षितिज थेबेले जानकारी गराए । हरेक प्लेयर अफ द म्याचले १५ हजार पाउने छन् ।

PM celebrates birthday by cutting cake at KP Oli Cup [Photos]
PM celebrates birthday by cutting cake at KP Oli Cup [Photos]
PM celebrates birthday by cutting cake at KP Oli Cup [Photos]
PM celebrates birthday by cutting cake at KP Oli Cup [Photos]
PM celebrates birthday by cutting cake at KP Oli Cup [Photos]
PM celebrates birthday by cutting cake at KP Oli Cup [Photos]
PM celebrates birthday by cutting cake at KP Oli Cup [Photos]
PM celebrates birthday by cutting cake at KP Oli Cup [Photos]

तस्बिर हेमन्त श्रेष्ठ हाल कान्तिपुर दैनिकमा फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर खेलकुद तथा सामाजिक विषयका फोटो खिच्न रुची राख्छन्।

Link copied successfully