टुँडिखेलमा यसरी मनाइयो प्रजातन्त्र दिवस [फोटो फिचर]

फाल्गुन ७, २०८१

दीपक केसी

This is how Democracy Day was celebrated in Tundikhel [Photo Feature]

काठमाडौँ — ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ आज देशभर मनाइँदै छ । सैनिक मञ्च टुँडिखेलमा भएको विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी भए । सो अवसरमा राष्ट्रिय गान प्रस्तुति, झन्डोत्तोलन, ज्ञात–अज्ञात सहिदप्रति मौनधारण गरिएको थियो ।

दीपक

Link copied successfully