फोटोफिचर
आनन्द गौतम
606
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
ताप्लेजुङ — ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको विरोध भइरहँदा केबलकार निर्माण पक्षधरले सदरमुकाम फुङलिङमा र्याली निकालेका छन् । ‘ताप्लेजुङको विकासमा युवा समूह’ नामक संस्थाको आयोजनामा नौमती, च्याब्रुङ बाजासहित र्यालीले नगर परिक्रमा गरेको थियो ।
आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।