बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत [तस्बिरहरू]

फाल्गुन १, २०८१

अंगद ढकाल

Repair of burst water pipe in Babar Mahal [Photos]

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले बिजुली तार भूमिगत गर्नका लागि ‘ड्रिलिङ’ गर्ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सुरु गरिएको छ ।

Repair of burst water pipe in Babar Mahal [Photos]

काठमाडौंमा वितरण गरिने थोक प्रणालीको पाइप गए रातिदेखि मर्मत गर्ने कार्य सुरु गरिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए । उनले भने, 'पाइप फुटेपछि पानी पुरै बगेर बबरमहल जलमग्न भएको थियो । पानी बन्द भएपछि गएरातिबाट हामीले मर्मतको सुरु गरेका छौँ । मर्मत सकिएपछि पानी वितरण प्रक्रिया सुरु गर्ने छौँ ।'

Repair of burst water pipe in Babar Mahal [Photos]

विद्युत्‌का तार भूमिगत गर्नका लागि ‘ड्रिलिङ’ गर्ने क्रममा बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि जलमग्न भएको र विषेश अदालतसहितका सरकारी कार्यालयमा पानी पसेर क्षति पुर्‍याएको थियो ।

Repair of burst water pipe in Babar Mahal [Photos]
Repair of burst water pipe in Babar Mahal [Photos]
Repair of burst water pipe in Babar Mahal [Photos]
Repair of burst water pipe in Babar Mahal [Photos]
Repair of burst water pipe in Babar Mahal [Photos]
Repair of burst water pipe in Babar Mahal [Photos]
Repair of burst water pipe in Babar Mahal [Photos]
Repair of burst water pipe in Babar Mahal [Photos]

अंगद ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

Link copied successfully