बेलायती राजकुमार एडवार्डले गरे भक्तपुर दरबार स्क्वायरको अवलोकन [तस्बिरहरू]

माघ २३, २०८१

अंगद ढकाल

British Prince Edward inspects Bhaktapur Durbar Square [Photos]

काठमाडौँ — बेलायती राजकुमार एडवार्डले भक्तपुर दरबार स्वायरको अवलोकन गरेका छन् । मंगलबार काठमाडौं आइपुगेका एडवार्डले भक्तपुर दरबार स्क्वायरका साथै दत्तात्रय मन्दिरको पनि अवलोकन गरे । त्यस्तै उनी नमुना घर पुगेर केहीबेर काठ कुँदेका थिए । 

British Prince Edward inspects Bhaktapur Durbar Square [Photos]

एडिनबर्गका ड्युकसमेत रहेका उनी बेलायती राजा चार्ल्स तृतीयका भाइ हुन् । उनी आइतबार भारतको मुम्बई ओर्लिएका थिए । दुई  दिने भारत भ्रमण सकेपछि उनी नेपाल आएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव अमृतबहादुर राईलगायतले स्वागत गरेका थिए । मंगलबार नै उनकी पत्नी एडिनबर्गकी डचेस सोफी लन्डनबाटै सिधै काठमाडौं आइपुगेकी थिइन् । 

British Prince Edward inspects Bhaktapur Durbar Square [Photos]
British Prince Edward inspects Bhaktapur Durbar Square [Photos]
British Prince Edward inspects Bhaktapur Durbar Square [Photos]
British Prince Edward inspects Bhaktapur Durbar Square [Photos]
British Prince Edward inspects Bhaktapur Durbar Square [Photos]
British Prince Edward inspects Bhaktapur Durbar Square [Photos]
British Prince Edward inspects Bhaktapur Durbar Square [Photos]

अंगद ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

Link copied successfully