राप्रपाको चियापान [तस्बिरहरु]

पुस २७, २०८१

दीपक केसी

RPP Tea Party [Photos]

काठमाडौँ — पृथ्वीनारायण शाहको ३०३औँ जन्तजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टीले भृकुटीमण्डपमा चियापान कार्यक्रम गरेको छ ।

RPP Tea Party [Photos]

अपराह्न आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओली, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, मन्त्री, सांसदहरु, विभिन्न पार्टीका नेता, सामाजिक अभियन्ता अनुराधा कोइरालालगायत राप्रपाका नेता, कार्यकर्ताको उपस्थिति रहेको थियो ।कार्यक्रम उपस्थित अतिथिहरुलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायतले स्वागत गरेका थिए ।

RPP Tea Party [Photos]
RPP Tea Party [Photos]
RPP Tea Party [Photos]
RPP Tea Party [Photos]
RPP Tea Party [Photos]
RPP Tea Party [Photos]
RPP Tea Party [Photos]
RPP Tea Party [Photos]
RPP Tea Party [Photos]

दीपक केसी कान्तिपुरका फोटोपत्रकार हुन् ।

Link copied successfully