पहेँलपुर सुन्तला

पुस २३, २०८१

कान्तिपुर संवाददाता

Pahelpur Orange

काठमाडौँ — यतिबेला देशका पहाडी र उच्च पहाडी जिल्लाहरूमा सुन्तला टिप्ने र बेच्ने चटारो छ । नेपालमा करिब २८ हजार ४ सय ५१ क्षेत्रफलमा सुन्तला खेती हुने गरेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully