पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]

पुस १०, २०८१

तस्बिर : हेमन्त श्रेष्ठ

International Balloon Festival in Pokhara [Photos]

पोखरा — बेलुन नेपाल प्रालिले पोखरा पर्यटन परिषद्सँगको सहकार्यमा मंगलबारदेखि नेपालमै पहिलोपल्ट पामेस्थित फेवाफाँटमा बीवाईडी अन्तर्राष्ट्रिय बेलुन महोत्सव आयोजना गरेको छ 

International Balloon Festival in Pokhara [Photos]

विदेशी पाइलटले ल्याएका १५ र बेलुन नेपालका दुई गरी १७ हट एयर बेलुन ९ दिनसम्म पोखराको आकाशमा उड्ने छन् । महोत्सवमा नेपालसहित अमेरिका, बेलायत, फ्रान्स, स्पेन, लिथुआनिया, थाइल्यान्ड, भियतनाम, कोरिया, नेदरल्यान्ड्स, जापान, मलेसिया, इटाली, ब्राजिल, अस्ट्रेलियासहित १५ देशका बेलुन पाइलटहरूको सहभागिता छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका पत्रकार पनि महोत्सवमा सहभागी छन् ।

तस्बिर : हेमन्त श्रेष्ठ श्रेष्ठ हाल कान्तिपुर दैनिकमा फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर खेलकुद तथा सामाजिक विषयका फोटो खिच्न रुची राख्छन्।

Link copied successfully