एनपीएलको फाइनलमा रमाएका दर्शक [तस्बिरहरू]

पुस ६, २०८१

तस्बिर: अंगद ढकाल

Spectators celebrate NPL final [Photos]

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शनिबार सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि चुमेको हो ।

Spectators celebrate NPL final [Photos]

जितका लागि सुदूरपश्चिम रोयल्सले दिएको एक सय ८५ रनको लक्ष्य जनकपुर बोल्ट्सले १९ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्‍यो ।प्रतियोगिताको उपाधि विजेताले ट्रफीसहित एक करोड १० लाख रुपैयाँ र उपविजेताले ५१ लाख, तेस्रोले २५ लाख र चौथो हुनेले १५ लाख रुपैयाँ प्राप्त गरेको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । उक्त खेल हेर्न पूर्वप्रधानमन्त्री, गृहमन्त्री, मुख्यमन्त्रीहरु, संघ र प्रदेशकामन्त्रीहरुसम्म उपस्थित थिए । दर्शकको चाप व्यवस्थापन गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो ।

Spectators celebrate NPL final [Photos]
Spectators celebrate NPL final [Photos]
Spectators celebrate NPL final [Photos]
Spectators celebrate NPL final [Photos]
Spectators celebrate NPL final [Photos]
Spectators celebrate NPL final [Photos]
Spectators celebrate NPL final [Photos]
Spectators celebrate NPL final [Photos]
Spectators celebrate NPL final [Photos]
Spectators celebrate NPL final [Photos]
Spectators celebrate NPL final [Photos]

तस्बिर:

Link copied successfully