तस्बिरमा ‘चितवन चिन्तन’

कार्तिक ८, २०८१

तस्बिर : हेमन्त श्रेष्ठ

'Chitwan Chintan' in the picture

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपले बिहीबार ‘चितवन चिन्तन : चितवनको शक्ति, सम्भावना, समस्या र समाधानका उपायको खोजी’ कार्यक्रम आयोजना गर्‍यो । चितवनको पटिहानीमा भएको कार्यक्रम वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा तामाङले उद्घाटन गरे ।

'Chitwan Chintan' in the picture

मुख्यमन्त्री लामा मुख्य वक्ता रहेको कार्यक्रम चार सत्रमा सञ्चालन गरिएको थियो । विभिन्न सत्रमा संघीय र प्रदेश सरकारका मन्त्रीसहित विभिन्न क्षेत्रका विषयविज्ञ वक्ता थिए । पहिलो सत्रमा अर्थतन्त्रको आधार : उद्योग कि व्यापार ?, दोस्रो सत्र कृषिको केन्द्रमा किसानका मुद्दा, तेस्रो सत्रमा शिक्षा र स्वास्थ्यमा लगानी : चितवनको चिनारी र चौथो सत्रमा पर्यटनको मार्ग,समृद्धिको चित्र विषयमा छलफल गराइएको थियो । ती सत्रहरुमा अशोक शेरचन, जनकराज सापकोटा, रुपेश श्रेष्ठ र दीपेन्द्र बडुवालले सहजीकरण गरेका थिए ।

'Chitwan Chintan' in the picture
'Chitwan Chintan' in the picture
'Chitwan Chintan' in the picture
'Chitwan Chintan' in the picture
'Chitwan Chintan' in the picture
'Chitwan Chintan' in the picture
'Chitwan Chintan' in the picture
'Chitwan Chintan' in the picture
'Chitwan Chintan' in the picture
'Chitwan Chintan' in the picture
'Chitwan Chintan' in the picture
'Chitwan Chintan' in the picture
'Chitwan Chintan' in the picture
'Chitwan Chintan' in the picture
'Chitwan Chintan' in the picture
'Chitwan Chintan' in the picture
'Chitwan Chintan' in the picture
'Chitwan Chintan' in the picture

चितवन चिन्तन

तस्बिर हेमन्त श्रेष्ठ हाल कान्तिपुर दैनिकमा फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर खेलकुद तथा सामाजिक विषयका फोटो खिच्न रुची राख्छन्।

Link copied successfully