धादिङ — धुनिवेंशीको झ्याप्लेखोलामा शुक्रबार खसेको पहिरोका कारण काठमाडौंतर्फको यातयात अवरुद्ध भएको छ । उक्त स्थानमा करिब आधा दर्जन गाडी पहिरोमा परेका छन् । बाटो अवरुद्ध भएपछि काठमाडौं आउने केही यात्रुहरूलाई सुरङको बाटो हुँदै काठमाडौं पठाइएको छ र केहीलाई नौबिसेतर्फ नै फर्काइएको छ ।
![Landslide destruction in Dhading's Zhyaplekhola [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/miscellaneous/nagdhunga-pahiro-15-2892024125048-1000x0.jpg&w=1001&h=0)