झरी रोकिएपछि खुलेको काठमाडौं [तस्बिरहरू]

आश्विन १२, २०८१

तस्बिर : हेमन्त श्रेष्ठ

Kathmandu opened after rain stopped [Photos]

काठमाडौँ — अविरल वर्षाका कारण मुलुकभर बाढी र पहिरोले विध्वंस मच्चाएको छ । काठमाडौं उपत्यकामा पनि बाढीले ठूलो क्षति पुर्‍याएको छ । काठमाडौंका नदी किनारका बस्तीहरू डुबानमा परेका छन् । तर शनिबार अपरान्ह झरी रोकिएपछि काठमाडौंको आकाश खुलेको थियो । बाग्मती नदीको आसपास ड्रोनबाट खचिएका तस्बिरहरू :

Kathmandu opened after rain stopped [Photos]
Kathmandu opened after rain stopped [Photos]
Kathmandu opened after rain stopped [Photos]
Kathmandu opened after rain stopped [Photos]
Kathmandu opened after rain stopped [Photos]
Kathmandu opened after rain stopped [Photos]

बाढी पहिरो

तस्बिर हेमन्त श्रेष्ठ हाल कान्तिपुर दैनिकमा फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर खेलकुद तथा सामाजिक विषयका फोटो खिच्न रुची राख्छन्।

Link copied successfully