यस्तो रह्यो पेरिस ओलम्पिकको समापन [तस्बिरहरू]

श्रावण २८, २०८१

रासस/एपी

This is how the Paris Olympics ended [Photos]

काठमाडौँ — भव्य समापन समारोहबीच पेरिस ओलम्पिक-२०२४ सोमबार सकिएको छ । स्टेड डे फ्रान्समा आयोजित कार्यक्रममा हलिउड अभिनेता टम क्रुज रंगशालाको छानाबाट झरे र ओलम्पिक झण्डा ग्रहण गरे ।

This is how the Paris Olympics ended [Photos]

अर्को संस्करणको ओलम्पिक अमेरिकाको लस एन्जलसमा सन् २०२८ मा हुनेछ । समापन समारोह संगीतमय रह्यो र त्यसमा रेड हड चिल्ली पेपर्स, बिली एलिस, स्नुप डग र डाक्टर ड्रेले आ–आफ्नो प्रस्तुति दिए ।

This is how the Paris Olympics ended [Photos]

यस्तै फ्रान्सेली इतिहास, कला र संस्कृति झक्लिने विभिन्न प्रस्तुती पनि प्रदर्शन पनि समापन समारोहमा राखिएको थियो ।त्यस अवसरमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाखले ३३ औं गृष्मकालीन ओलम्पिक सनसनीपूर्ण ढंगले सफल रहेको दाबी गरे । उनले ओलम्पिक इतिहासमा नयाँ युगको सुरुआत भएको पनि दाबी गरे । अब पारा ओलम्पिक अगस्ट २८ देखि सेप्टेम्बर ८ सम्म पेरिसमै आयोजना हुनेछ ।

This is how the Paris Olympics ended [Photos]
This is how the Paris Olympics ended [Photos]
This is how the Paris Olympics ended [Photos]
This is how the Paris Olympics ended [Photos]
This is how the Paris Olympics ended [Photos]
This is how the Paris Olympics ended [Photos]
This is how the Paris Olympics ended [Photos]
This is how the Paris Olympics ended [Photos]

रासस/एपी

Link copied successfully