काठमाडौँ — कान्तिपुर पब्लिकेशन्सका अध्यक्ष कैलाश सिरोहियाको रिहाइको गर्न माग गर्दै जनकपुरमा प्रदर्शन गरिएको छ । धनुषाको जनकपुरधाममा जनकपुर उद्योग वाणिज्य संघ, नागरिक समाज, स्थानीय पत्रकार, उद्योगी, व्यवसायी, राजनीतिक दलका भातृ संगठन, विभिन्न पेसागत संगठनलगायतले प्रदर्शन गरेका हुन् ।
![Demonstration in Janakpur demanding Sirohia's release [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/miscellaneous/janakpurkailsahsirohiya-8-2252024085349-1000x0.jpg&w=1001&h=0)