Kantipur President Arrested From Office [Photos]

Jestha 8, 2081

Kantipur President Arrested From Office [Photos]

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

Kailash Sirohia, president of Kantipur Media Group, entered the central office of Kantipur Publications in Thapathali and was arrested by the police from the office. The team of SSP Sanuram Bhattarai and SP Ravindra Regmi of the Valley Crime Investigation Office Kathmandu arrested Sirohia on Tuesday afternoon.

Kantipur President Arrested From Office [Photos]

अध्यक्ष सिरोहियालाई धनुषा लगिँदै छ । जिल्ला प्रहरी धनुषामा परेको उजुरीबारे कुनै सोधपुछ नै नगरी अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको हो । उनलाई पक्राउ गर्न दिउँसैदेखि कान्तिपुर केन्द्रीय कार्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । मंगलबार अध्यक्ष सिरोहियाले विज्ञप्ति जारी गर्दै कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न एक जिम्मेवार नागरिकका रूपमा तयार रहेको बताएका छन् । तर राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट आफू अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप किञ्चित पनि विचलित नहुने उनको भनाइ छ ।

Kantipur President Arrested From Office [Photos]
Kantipur President Arrested From Office [Photos]

'सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि विगतमा पनि हस्तक्षेप भएको हो, म आफैं पनि जेल गएको हुँ । निरंकुश शाही शासनमा र लोकमान सिंह कार्कीसमेतका पालामा समाचार लेख्दा पनि कान्तिपुरमाथि यस्तै षड्यन्त्र भएको हो । तर, कान्तिपुर हरेक घडीमा निर्भीक रूपमा उभिँदै आएको छ । म अहिले पनि म व्यक्तिगत रूपमा हरेक मूल्य चुकाउन तयार छु, तर कान्तिपुर आफ्नो सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा सम्झौता गर्न तयार छैन,' अध्यक्ष सिरोहियाले भनेका छन् ।उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने गरेको सहकारीको बचत अपचलन गरेको प्रमाणसहितका समाचार कान्तिपुरले श्रृंखलाबद्ध रूपमा प्रकाशन प्रसारण गरिरहेको पृष्ठभूमिमा अध्यक्ष सिरोहियालाई पक्राउ गरेको हो ।

Kantipur President Arrested From Office [Photos]
Kantipur President Arrested From Office [Photos]

गृहमन्त्री लामिछानेले गत आइतबार पनि प्रतिनिधिसभामा समेत पत्रिकामा प्रकाशित समाचारका आधारमा संसदीय छानबिन समिति गठन नहुने उल्लेख गर्दै धम्क्याएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले यसअघि पनि पटक-पटक कान्तिपुरमा प्रकाशित प्रसारित समाचारको प्रसंग उल्लेख गर्दै सार्वजनिक रूपमा धम्क्याउने गरेका छन् ।

Kantipur President Arrested From Office [Photos]
Kantipur President Arrested From Office [Photos]
Kantipur President Arrested From Office [Photos]

सहकारीका ७१ लाख सदस्य तथा बचतकर्ताको पसिनाको कमाइ सुरक्षित गर्न यसमा ठगी गर्नेहरूमाथि अनुसन्धान र कारबाही हुनुपर्ने आवाज उठाउनु कुनै पनि सञ्चारमाध्यमको जिम्मेवारी भएको अध्यक्ष सिरोहियाले स्मरण गराएका छन् ।

Kantipur President Arrested From Office [Photos]

प्रेसविरुद्ध राज्य प्रतिशोध

Link copied successfully