गहुँ पाकेर पहेँलै भयो...

भूकम्पले भत्किएका घरमा छैनन् भकारी

वैशाख ११, २०८१

शब्द/तस्बिर : हरिहरसिंह राठौर

The wheat has ripened and turned yellow...

जाजरकोट — जाजरकोट भूकम्पले सबैभन्दा क्षति गरेको भेरी नगरपालिका–१ र ३ को सिमानामा पर्ने होलुजिउलामा पाकेको गहुँबाली । अन्नबाली काटेपछि सुरक्षित भण्डारण गर्ने स्थान अभावमा किसान चिन्तामा छन् । भूकम्पमा जाजरकोट र रुकुममा करिब ६२ हजार परिवार घरबारविहीन भएका छन् ।

The wheat has ripened and turned yellow...
The wheat has ripened and turned yellow...
The wheat has ripened and turned yellow...
The wheat has ripened and turned yellow...
The wheat has ripened and turned yellow...
The wheat has ripened and turned yellow...
The wheat has ripened and turned yellow...
The wheat has ripened and turned yellow...

शब्द/तस्बिर

Link copied successfully