कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

तस्बिरमा न्याय-मार्च

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन माग गर्दै बिहीबार विभिन्न पेसागत संगठनहरुले ‘न्याय-मार्च’ गरेका छन् । न्याय क्षेत्रको शुद्धिकरणका लागि भन्दै उनीहरुले प्रधानन्यायाधीश जबराको राजीनामा, न्याय क्षेत्रको सुधार माग गर्दै सर्वोच्च अदालत-बालुवाटार न्याय मार्च गरेका हुन् ।


प्रकाशित : मंसिर ९, २०७८ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्