राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगै उनी बैठक हलमा प्रवेश गरेका थिए ।
काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र साह प्रतिनिधिसभाको बैठकमा सहभागी भएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री उनी उपस्थित भएका हुन् । गत जेठ १७ गतेको बैठकमा प्रश्नोत्तर कार्यक्रममा सहभागी भइसकेपछि उनको सहभागिता थिएन ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगै उनी बैठक हलमा प्रवेश गरेका थिए ।
संसद्मा प्रधानमन्त्रीले सीमासम्बन्धी दिएको विवादास्पद अभिव्यक्तिपछि अहिलेसम्म पनि प्रतिपक्ष दलहरुले विरोध जनाउँदै आएका छन् ।