जिल्ला अदालतको फैसला उल्टाएर उनलाई उच्च अदालत जनकपुरले पाँच वर्ष कैद सजाय ठहर गरेको हो ।
काठमाडौँ — सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्लाबाट जन्मकैदको सजाय पाएका मधेशका निलम्बित सांसद अभिराम शर्मालाई उच्च अदालतको आदेशले सजाय घटाएको छ ।
जिल्ला अदालतको फैसला उल्टाएर उनलाई उच्च अदालत जनकपुरले पाँच वर्ष कैद सजाय ठहर गरेको हो ।