प्रधानमन्त्री वालेन्द्र शाहले सहकारी पीडितलाई सरकारकाे पैसा नगएकाे बताए ।
काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले सहकारीको समस्या समाधानका लागि कोष खडा गरिएको र सहकारी पीडितलाई सरकारकाे पैसा नगएकाे बताएका छन् ।
आइतबार संसद् बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले सहकारीबाटै उठाएकाे पैसा नै वितरण गरिएकाे बताए ।
