नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले श्रेष्ठलाई पक्राउ गरेको एआईजी मनोज केसीले बताए ।

वैशाख १५, २०८३

गौरव पोखरेल

Nepal Micro Insurance Chairman Ashish Shrestha arrested

काठमाडौँ — नेपाल माइक्रो इन्स्योरेन्सको अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई पक्राउ गरेको एआईजी मनोज केसीले बताए । 

बीमा ऐन २०७९ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धानका क्रममा ४६ वर्षीय श्रेष्ठ काठमाडौं‌को कागेश्वरी मनहरा- ५बाट  पक्राउ  परेको प्रहरीको भनाइ छ ।

Nepal Micro Insurance Chairman Ashish Shrestha arrested

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

Link copied successfully