कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि बस्दै

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज विज्ञप्ति जारी गरी सोमबार बिहान ११:०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको जानकारी दिएका हुन् ।

वैशाख १३, २०८३

इकान्तिपुर डेस्क

Congress Central Working Committee meeting to be held tomorrow

काठमाडौं — कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज विज्ञप्ति जारी गरी सोमबार बिहान ११:०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको जानकारी दिएका हुन् ।

बैठकमा सहभागी हुन समितिका पदाधिकारी एवं सदस्यलाई अनुरोध गरिएको छ । 

यस्तै, कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक पनि भोलि दिउँसो २:०० बजे बस्ने भएको छ । समितका सचिव दिनेश थापामगरद्वारा जारी विज्ञप्तिमा बैठक पार्टीको केन्द्रीय कार्यालय बी.पी.स्मृति भवन, बी.पी. नगर ललितपुरमा बस्नेछ ।

इकान्तिपुर

Link copied successfully