उपसभामुखमा कांग्रेसको समर्थन श्रम संस्कृतिकी उम्मेदवार ठाकुरलाई 

आज बसेको संसदीय दलको बैठकले उपसभामुखमा श्रम संस्कृति पार्टीको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हाे ।

चैत्र २७, २०८२

कुलचन्द न्यौपाने

Congress supports Thakur, candidate of Labor Culture, for the post of Deputy Speaker.

काठमाडौं — कांग्रेसले श्रम संस्कृति पार्टीको तर्फबाट अघि सारिएको उपसभामुखको उम्मेदवार रुवी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ।

आज बसेको संसदीय दलको बैठकले उपसभामुखमा श्रम संस्कृति पार्टीको उम्मेदवारलाई समर्थन गर्ने र संसद्‍मा सांसद बासना थापाले समर्थनको सम्बोधन गर्ने निर्णय गरेको छ।

कुलचन्द

Link copied successfully