ठाकुरको प्रस्तावकमा श्रम संस्कृति पार्टीका आरेन राई छन् भने रास्वपाका अशोक चौधरी र श्रम संस्कृति पार्टीका अम्बिकादेवी संग्रौलाले समर्थन गरेका छन् ।
काठमाडौँ — प्रतिनिधसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुवी ठाकुरको उम्मेदवारी दर्ता भएको छ ।