न्यायाधीश खड्कबहादुर केसी र दीपक खनालको संयुक्त इजलासले महासंघलाई साधारणसभा नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
काठमाडौँ — उद्योग वाणिज्य महासंघको निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश दिएको छ ।
यही चैत २९ र ३० मा हुन लागेको नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा स्थगित गर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको हो ।
न्यायाधीश खड्कबहादुर केसी र दीपक खनालको संयुक्त इजलासले महासंघलाई साधारणसभा नगर्न आज अन्तरिम आदेश जारी गरेको हाे ।
