सभामुखको मनोनयन दर्ता हुँदै

उनको प्रस्तावकमा पार्टी सभापति तथा सांसद रवि लामिछाने रहेका छन् । यस्तै स्वर्णिम वाग्ले, सोबिता गौतम र सुनिल लम्साल समर्थक रहनेछन् ।

चैत्र २०, २०८२

कान्तिपुर संवाददाता

Nomination for Speaker being registered

काठमाडौँ — प्रतिनिधि सभाका सभामुखका लागि आज मनोनयन हुँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसद तथा उपसभापति डीपी अर्यालले सभामुख पदमा मनोनयन दर्ता गराउँदैन् । 

उनको प्रस्तावकमा पार्टी सभापति तथा सांसद रवि लामिछाने रहेका छन् । यस्तै स्वर्णिम वाग्ले, सोबिता गौतम  र सुनिल लम्साल समर्थक रहनेछन् । 

अर्याललाई सभामुख पदका लागि उम्मेदवार बनाउने निर्णय रास्वपाले यसअघि नै गरिरहेको थियो । 

Nomination for Speaker being registered

कान्तिपुर

Link copied successfully