काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले भेटवार्ता गरेका छन् ।
राष्ट्रपति पौडेलसँग पदावधि सकिन लागेका प्रधानन्यायाधीश राउतले राष्ट्रपति भवन शीतल निवासमा सोमबार भेटवार्ता गरेका हुन् । राउतकाे पदावधि १८ चैतमा सकिँदैछ ।