सहकारी मुद्दाको तारिख बुझेर फर्किए रवि लामिछाने

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको बचत रकम दुरुपयोग आरोपमा उनीसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।

चैत्र १५, २०८२

कान्तिपुर संवाददाता

Rabi Lamichhane returns after understanding the date of the cooperative case

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्ला अदालत काठमाडौंमा सहकारीसम्बन्धी मुद्दाको तारिख बुझेका छन् ।

केहीबेरअघि उनी अदालत पुगेका उनले कानुनबमोजिम तारिख बुझेर फर्किएका छन् ।

काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम दुरुपयोग आरोपमा उनीसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।

कान्तिपुर

Link copied successfully