एमाले प्रदर्शनले माइतीघर-बिजुलीबजार क्षेत्र तनावग्रस्त

कार्यकर्ता माइतीघरबाट बानेश्वरतर्फ अघि बढेका छन् ।

चैत्र १४, २०८२

कान्तिपुर संवाददाता

UML protests create tension in Maitighar-Bijuli Bazaar area

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा सडक संघर्षमा उत्रिएका एमाले कार्यकर्ता माइतीघरबाट बानेश्वरतर्फ अघि बढेका छन् । 

कार्यकर्ताको प्रदर्शनका कारण माइतीघर-बिजुलीबजार क्षेत्र तनावग्रस्त भएको छ ।

एमाले सचिवालय बैठकले सडक संघर्ष गर्ने निर्णय गरेसँगै २३ जनसंगठनहरू प्रदर्शनमा सामेल भएका हुन् । 

कान्तिपुर

Link copied successfully