काठमाडौँ — नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी सस्मित पोखरेलले पाएका छन् ।
उनी शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्रीमा नियुक्त भएका थिए ।
*यसअघिको समाचारमा सरकारको प्रवक्तामा विक्रम तिमिल्सिना हुन गएकोमा सच्याइएको छ । - सम्पादक