नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटार सरे

शुक्रबार वैदिक परम्पराअनुसार पूजापाठ गरी नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह प्रधानमन्त्री निवास बालुवाटार सरेका हुन् ।

चैत्र १३, २०८२

कान्तिपुर संवाददाता

Newly appointed Prime Minister Shah moves to Baluwatar

काठमाडौँ — नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह प्रधानमन्त्री निवास बालुवाटार सरेका छन् । शुक्रबार वैदिक परम्पराअनुसार पूजापाठ गरी उनी प्रधानमन्त्री निवास बालुवाटार सरेका हुन् । उनले आजै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

कान्तिपुर

Link copied successfully