समाचार
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक जारी छ ।
कान्तिपुर संवाददाता
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
काठमाडौँ — नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक जारी छ ।
बैठकअघि नवनियुक्त मन्त्रीहरुले आ-आफ्ना मन्त्रालय पुगेर पदभार ग्रहण गरेका थिए ।
कान्तिपुर