मन्त्रिपरिषद् बैठक: सबै मन्त्रालयसँग सम्बन्धित १०० वटा निर्णय

मन्त्रिपरिषद् बैठकले सबै मन्त्रालयसँग सम्बन्धित सुशासन र शासकीय सुधारका विषयमा १०० वटा निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

चैत्र १३, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — मन्त्रिपरिषद् बैठकले सबै मन्त्रालयसँग सम्बन्धित सुशासन र शासकीय सुधारका विषयमा १०० वटा निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । ती निर्णयबारे भोलिसम्म सार्वजनिक गरिने उनले बताए । 

कान्तिपुर

Link copied successfully