बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको रायाल आसपास केन्द्रविन्दु भएर आज दिउँसो १ बजेर १४ मिनेट जाँदा ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो ।

चैत्र ९, २०८२

रासस

Earthquake with epicenter near Rayal, Bajhang

काठमाडौं — बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको रायाल आसपास केन्द्रविन्दु भएर आज दिउँसो १ बजेर १४ मिनेट जाँदा ४ दशमलव १  रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि गत ३ चैतमा दार्चुलाको सितौला आसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो । नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको छ ।

रासस

Link copied successfully