काठमाडौं — गृह मन्त्रालयले भोलि इद उल फित्रका अवसरमा सार्वजनिक बिदा दिएको छ ।
इस्लाम धर्मावलम्बीहरूको पर्व इदको अवसरमा सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जनाएको छ । मुस्लिम आयोगबाट प्राप्त पत्रअनुसार शनिबार इद उल फित्र परेको हुँदा बिदा दिँदै मन्त्रालयले शुभ कामनासमेत व्यक्त गरेको छ ।
![Tomorrow is Eid ul Fitr.]()