कान्तिपुरकर्मी तामाङ सम्मानित

विश्व उपभोक्ता अधिकार दिवसको उपलक्ष्यमा तामाङसहित केही पत्रकार सम्मानित भएका छन् । 

चैत्र १, २०८२

कान्तिपुर संवाददाता

Kantipur journalist Tamang honored

काठमाडौँ — वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कान्तिपुरकर्मी सीमा तामाङ सम्मानित भएकी छन् । विश्व उपभोक्ता अधिकार दिवसको उपलक्ष्यमा तामाङसहित केही पत्रकार सम्मानित भएका छन् । 

उपभोक्ता अधिकारको संरक्षण संवर्द्धन तथा जागरण क्षेत्रमा सञ्चारमाध्यममार्फत पुर्‍याएको योगदानको कदर गर्दै उत्कृष्ट सञ्चारकर्मीहरुलाई सम्मान गरिएको हो ।

कान्तिपुर

Link copied successfully