काठमाडौ- २ मा रास्वपाका सुनिल केसी विजयी 

केसीले ३४ हजार २ सय ३८ मत ल्याएर जिते हात पारेका हुन्

फाल्गुन २३, २०८२

कान्तिपुर संवाददाता

Sunil KC of RSVP wins in Kathmandu-2

काठमाडौँ —  

काठमाडौ क्षेत्र नम्बर २मा रास्ट्रिय स्वतन्त्र पार्टीका सुनिल केसीले जित हात पारेका छन् ।

केसीले ३४ हजार २ सय ३८ मत ल्याएर जिते हात पारेका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका कबिर शर्माले ८ हजार ८ सय ७४ मत पाएका छन् ।

राप्रपाकी कुन्तीदेवी पोखरेलले ५ हजार २ सय १० मत पाएका छन् ।

कान्तिपुर

Link copied successfully