काठमाडौँ — सिन्धुलीमा नेकपाका लेखनाथ दाहालले १३१७६ मत ल्याउँदा रास्वपाको १०५२४ मत आएको छ ।
कमलामाइको १ देखि ४ वडा गनिसक्दा ५ हजार अन्तर घटेर २६०० मा झरेको छ ।
अब कमलामाइको ५ देखी ८ र १० देखि १२ नम्बर वडा गणना हुन बाँकी छ । एमालेको ८००७ र काङ्ग्रेस ५६४९ रहेको छ ।