हर्कले ६ हजार २ सय ७९ मत ल्याएका छन्
काठमाडौँ — सुनसरी- १ मा श्रम संस्कृति पार्टीका हर्कराज साङपाङ राईले अग्रता कायम गरेका छन् ।
राईले ६ हजार २ सय ७९ मत ल्याएका छन् । उनलाई रास्वपाकी गोमा तामाङले पछ्याइरहेकी छन् । तामाङले ५ हजार ३ सय ३३ मत ल्याएकी छन् ।
तेस्रो नम्बरमा १ हजार ३ सय ६३ मत ल्याएर नेपाल कम्युनिष्ट पार्टीका उम्मेदबार टिकाराम राईले पछ्याइरहेका छन् ।
