२४ सय ५७ मत गन्दा रास्वपा उम्मेदवार उत्तमप्रसाद पौडेलले ११ सय १७ मत प्राप्त गरेका छन् भने देस्रो स्थानमा रहेका एमाले उम्मेदवार रश्मी आचार्यले ७ सय ३३ मत प्राप्त गरेका छन् ।
काठमाडौँ — कास्की-२ मा रास्वपा उम्मेदवारले झण्डै ४ सय मतले अग्रता लिएका छन् ।
२४ सय ५७ मत गन्दा रास्वपा उम्मेदवार उत्तमप्रसाद पौडेलले ११ सय १७ मत प्राप्त गरेका छन् भने देस्रो स्थानमा रहेका एमाले उम्मेदवार रश्मी आचार्यले ७ सय ३३ मत प्राप्त गरेका छन् । यस्तै कांग्रेसका उम्मेदवार माधवप्रसाद बास्तोलाले ३ सय २२, नेकपा उम्मेदवार हेमबहादुर गुरुङले ९४, राप्रपाका हेमजङ गुरुङले ३६ मत प्राप्त गरेका छन् ।
