यी हुन् रास्वपाले अग्रता लिएका १० क्षेत्र

निर्वाचन आयोगका अनुसार १ स्थानमा उज्यालो नेपाल पार्टी र २ स्थानमा नेकपा एमालेले अग्रता लिएको छ ।

फाल्गुन २२, २०८२

कान्तिपुर संवाददाता

These are the 10 areas where the Rashtriya Swayamsevak Sangh (RSS) has taken the lead.

काठमाडौं — प्रारम्भिक मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिएको छ । काठमाडौंसहितका क्षेत्रमा रास्वापाका उम्मेदवाहरुले अग्रता लिएका हुन् । निर्वाचन आयोगका अनुसार १ स्थानमा उज्यालो नेपाल पार्टी र २ स्थानमा नेकपा एमालेले अग्रता लिएको छ । एमालेले चितवन-२ र बाँके-२ मा अग्रता लिएको छ भने उनेपाले काठमाडौं ३ मा अग्रता लिएको छ । 

रास्वापाको १० क्षेत्रमा अग्रता 

रञ्जु दर्शना, (काठमाडौं-१) ३,१२९

सुनिल केसी, (काठमाडौं-२) ४२४

पुकार बम, (काठमाडौं-४) ८३५

सस्मित पोखरेल, (काठमाडौं-५) १,४८१ 

गणेश पराजुली, (काठमाडौं-७) १,४८१

विराजभक्त श्रेष्ठ (काठमाडौं-८) ३,२९०

प्रदिप विष्ट, (काठमाडौं-१०) २,५५१

रुकेश रन्जित, (भक्तपुर-१) ८८८

सुरेशकुमार चौधरी, (कन्चनपुर-२) ५९७

दिपक बोहरा, (कञ्चनपुर-२) ६३२

कान्तिपुर

Link copied successfully