काठमाडौं–१ मा रास्वपाको अग्रता कायमै, रविन्द्र मिश्र तेस्रो

उनलाई नेपाली कांग्रेसका प्रबल थापाले ४ हजार सय ८८ मत पाएका छन् । त्यस्तै राप्रपाका रविन्द्र मिश्र तेस्रो नम्बरमा छन् ।

फाल्गुन २२, २०८२

कान्तिपुर संवाददाता

RSP's lead in Kathmandu-1 remains, Rabindra Mishra third

काठमाडौँ — काठमाडौं क्षेत्र नम्बर १ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ । रास्वपाकी रञ्जु दर्शनाले ९ हजार ७८ मत पाएकी छन् । कांग्रेसका भन्दा दर्शनाले झन्डै पाँच हजार मतको अग्रता लिएकी छन्। 

उनलाई नेपाली कांग्रेसका प्रबल थापाले ४ हजार  सय ८८ मत पाएका छन् । त्यस्तै राप्रपाका रविन्द्र मिश्र तेस्रो नम्बरमा छन् । 

उनले २ हजार ३ सय ५५ मत पाएका छन् । नेकपाकी मेनुका भण्डारीले २ सय१ मत पाएका छन् । अहिलेसम्म ४ सय १२ मत भने बदर भएको पाइएको छ ।

कान्तिपुर

Link copied successfully