काठमाडौंका १० मध्ये ८ क्षेत्रमा रास्वपाको अग्रता

काठमाडौं ६ र ९ को मतपरिणाम सार्वजनिक भएको छैन ।

फाल्गुन २२, २०८२

कान्तिपुर संवाददाता

RSP leads in 8 out of 10 constituencies in Kathmandu

काठमाडौँ — काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये ८ क्षेत्रमा राष्ट्रिय स्तवन्त्र पार्टीले अग्रता लिएको छ । 

काठमाडौं १ मा रञ्जु दर्शना, काठमाडौं २ मा सुनिल केसी, काठमाडौं ३ मा राजुनाथ पाण्डे, काठमाडौं ४ मा पुकार बम, काठमाडौं ५ मा सस्मित पोखरेल, काठमाडौं ७ मा गणेश पराजुली, काठमाडौं ८ विराजभक्त महर्जन र काठमाडौं १० मा प्रदीप विष्टले अग्रता कायम गरेका छन् । काठमाडौं ६ र ९ को मतपरिणाम सार्वजनिक भएको छैन ।

कान्तिपुर

Link copied successfully