भक्तपुर-२ मा रास्वपा उम्मेदवार खत्रीको अग्रता

रास्वपाका राजीव खत्रीले १४ सय मत प्राप्त गर्दा एमालेका उम्मेदवार महेश बस्नेतले १२ सय मत प्राप्त गरेका छन् ।

फाल्गुन २२, २०८२

कान्तिपुर संवाददाता

RSP candidate Khatri leads in Bhaktapur-2

भक्तपुर — भक्तपुर-२ मा रास्वपा उम्मेदवार राजीव खत्रीले अग्रता लिएका छन् । खत्रीले १४ सय मत प्राप्त गर्दा एमालेका उम्मेदवार महेश बस्नेतले १२ सय मत प्राप्त गरेका छन् ।

यस्तै, कांग्रेस उम्मेदवार कबिर रानाले १७१, नेकपाका रामप्रसाद सापकोटाले १७, नेमकिपाका रमेश वैद्यले १३८, राप्रपाका विक्रम थापाले ३५, श्रम संकृति पार्टीका अर्जुन बासुले १५ र उज्यालो नेपाल पार्टीका जित राम लामाले ३७ मत प्राप्त गरेका छन् ।

कान्तिपुर

Link copied successfully