निर्वाचन कार्यालयका अनुसार रास्वपाका प्रदीप विष्टले १ हजार २ सय ४६ मत प्राप्त गरेका छन् ।
काठमाडौँ — काठमाडौं-१० मा रास्वपाका उम्मेदवार प्रदीप विष्टले अग्रता लिएका छन् । निर्वाचन कार्यालयका अनुसार रास्वपाका प्रदीप विष्टले १ हजार २ सय ४६ मत प्राप्त गरेका छन् ।
यस्तै, कांग्रेसका हिमाल कार्कीले २ सय ४७, उज्यालो नेपाल पार्टीका राकेश न्याैपानेले ७४ र नेकपाका रुपा महर्जनले १६८ मत प्राप्त गरेका छन् ।
