काठमाडौं–५ मा रास्वपाका पोखरेल धेरै अगाडि, प्रदीप पछ्याउँदै

उनलाई नेपाली कांग्रेसका प्रदीप पौडेलले पछ्याइरहेका छन्।

फाल्गुन २२, २०८२

कान्तिपुर संवाददाता

Pokharel of RSVP is far ahead in Kathmandu-5, Pradeep is following.

काठमाडौँ — काठमाडौँ–५ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ। रास्वपाका सस्मित पोखरेल तीन हजार ७ सय मत प्राप्त गरेका छन्। 

उनलाई नेपाली कांग्रेसका प्रदीप पौडेलले पछ्याइरहेका छन्। उनले एक हजार ७८ मत प्राप्त गरेका छन्। त्यस्तै तेस्रोमा नेकपा एमालेका ईश्वर पोखरेल रहेका छन्। उनले छ सय ९९ मत प्राप्त गरेका छन्। 

कान्तिपुर

Link copied successfully