नेपाली कांग्रेसको आठ क्षेत्रमा अग्रता

नेपाली कांग्रेसले आठ क्षेत्रमा अग्रता लिएको छ ।

फाल्गुन २२, २०८२

कान्तिपुर संवाददाता

Nepali Congress leads in eight constituencies

काठमाडौँ — नेपाली कांग्रेसले आठ क्षेत्रमा अग्रता लिएको छ । नेपाली काग्रेंसले तेह्यथुम १ सन्तोष सुब्वा, ललितपुर १ उदयशमशेर राणा, मुस्ताङमा योगेश गौचन थकाली, कपिलवस्तु ३ मा अभिषेक प्रताप शाह, दैलख १ मा बासना थापा, सुर्खेत १ मा विष्णुबहादुर खड्का र कैलाली १ मा जनकराज चौधरी र कैलाली २ मा बिजय स्वाँरले अग्रता लिएको निर्वाचन आयोगले जनाएको छ ।

कान्तिपुर

Link copied successfully