काठमाडौं- ३ मा कुलमान घिसिङको सुरुवाती अग्रता

उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङले १०४१ मत प्राप्त गरेका छन् भने दोस्रो स्थानमा रास्वापाका राजुनाथ पाण्डेले ७४८ मत प्राप्त गरेका छन् ।

फाल्गुन २२, २०८२

कान्तिपुर संवाददाता

Kulman Ghising's early lead in Kathmandu-3

काठमाडौं — काठमाडौं-३ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङले सुरुवाती अग्रता लिएका छन् । कुलमानले १०४१ मत प्राप्त गरेका छन् भने दोस्रो स्थानमा रास्वापाका राजुनाथ पाण्डेले ७४८ मत प्राप्त गरेको  छ । यस्तै, कांग्रेसका रमेश अर्यालले २९८ मत प्राप्त गरेको भने एमालेका रामेश्वर फुयाँलले  २७९ मत प्राप्त गरेको छन् । हालसम्म यहाँ २५६६ मत गणना भएको छ।

कान्तिपुर

Link copied successfully