टेकबहादुर गुरुङ २ हजार ४ सय १५ मत प्राप्त गर्दै बिजयी भएका हुन् ।
मनाङ — मनाङमा कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङ बिजयी भएका छन् । उनले २ हजार ४ सय १५ मत प्राप्त गर्दै बिजयी भएका हुन् । उनको प्रतिद्वन्द्वी नेकपाकी यशोदा गुरुङले ४ सय ५४ मत प्राप्त गरेकी छन् ।
