ललितपुर–१ मा कांग्रेसको सुरुवाती अग्रता

प्रारम्भिक मत गणनामा राणाले ५ सय २२ मत पाएका छन् ।

फाल्गुन २२, २०८२

कान्तिपुर संवाददाता

Congress' initial lead in Lalitpur-1

काठमाडौँ — ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उदय शमशेर राणले अग्रता लिएका छन् । प्रारम्भिक मत गणनामा राणाले ५ सय २२ मत पाएका छन् । 

उनका प्रतिस्पर्धी नेकपा एमालेका चेतनाथ सञ्जेलले २ सय ६९ मत पाएका छन् । रास्वपाका बुद्धरत्न महर्जनले १ सय २२ मत पाएका छन् । नेकपाका सुनिल महर्जनले २३ मत पाएका छन् ।

१) रूख:-५२२/-

२) सूर्य:-२६९

३) घन्टी:-१२२/-

४) तारा:-२३/-

५) चिम:-२३/-

कान्तिपुर

Link copied successfully